Rule 1
संक्षिप्त नाम र प्रारम्भ
 (१) यी नियमहरूको नाम “अन्तशुल्क नियमावली, २०५९” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।